विशेष शिक्षाका लागि प्रभावकारी कानुनको माग

  • मङगलबार २ भौ २०८३ ०७:०० AM
काठमाडौँ, भदौ २ गते । विशेष आवश्यकता भएका बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गरी रोजगारी बजारमा प्रतिस्पर्धी बनाउन राज्यले प्रभावकारी कानुन निर्माण गरी पर्याप्त लगानी गर्नुपर्नेमा...