जुटको भाउ बढेपछि सुनसरीका किसानलाई चटारो, एक बिघाबाटै ३ लाखसम्म आम्दानी

  • मङगलबार २ भौ २०८३ १२:०७ AM
सुनसरी : भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उनी जुट काटेर डाँठबाट रेसा निकाल्न व्यस्त छन् । उनको खेतमा दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन्