पाकिस्तानको राजधानीमा रहेको ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

  • सोमबार १ भौ २०८३ ०९:४५ PM
पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक कथित ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा अवैध कार्य गर्ने २५८ विदेशीलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताएका छन्। पक्राउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिक The post पाकिस्तानको राजधानीमा रहेको ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ appeared first on Technology Khabar.