स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारीलाई रिहा गर्न यस्तो छ जिल्ला अदालतको आदेश

  • सोमबार १ भौ २०८३ ०५:४९ PM
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भुपेन्द्र भण्डारीलाई काठमाडौं जिल्ला अदालतले गत शुक्रबार धरौटीमा रिहा गरेको छ। उनलाई बयानका लागि शुक्रबार पनि अदालतमा पेश The post स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारीलाई रिहा गर्न यस्तो छ जिल्ला अदालतको आदेश appeared first on Technology Khabar.