आरपीमुन एघारौँ संस्करण सम्पन्न, देशभरका २२ विद्यालयका प्रतिनिधि सहभागी

  • सोमबार १ भौ २०८३ ०५:४१ PM
काठमाडौँ / रिलायन्स एजुकेसन नेटवर्कको आयोजनामा सञ्चालित आरपीमुन एघारौँ संस्करणकाे तीनदिने राष्ट्रिय सम्मेलन काठमाडौँको कपनस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा साथ सम्पन्न भएको छ। समापन समारोहलाई सम्बोधन