पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणमा सर्वोच्चले भन्यो: ‘समाचार लेखेकै भरमा पत्रकारलाई थुन्न मिल्दैन’
काठमाडौँ । नेपाली पत्रकारिता र कानुनको क्षेत्रमा एउटा गम्भीर बहस फेरि सतहमा आएको छ, ‘प्रेस स्वतन्त्रता’ र ‘वैयक्तिक गोपनीयता’ बिचको सीमा रेखा कहाँ खिच्ने