७७ ओटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, लाइसेन्स, पासपोर्टदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा

  • सोमबार १ भौ २०८३ ०४:५० PM
हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने सरकारको अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ ७७ वटै जिल्लामा विस्तार भएको छ। साउन २९ गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी The post ७७ ओटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, लाइसेन्स, पासपोर्टदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा appeared first on Technology Khabar.