नाडा अटो शो २०२६ भदौ ९ देखि, २ लाख दर्शक आउने अपेक्षा

  • सोमबार १ भौ २०८३ ०३:३८ PM
काठमाडौं : नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी