काठमाडौंमा अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज हुँदै

  • सोमबार १ भौ २०८३ ०३:५७ PM
काठमाडौं : काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको बिक्री वितरण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल आयल निगमका अनुसार आइतबार उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। निगमका अनुसार उपत्यकाबाहेक देशका अन्य