रामलक्ष्मणको विद्युतीय भोटिङ मेशिनलाई पेटेन्ट अधिकार प्राप्त

  • सोमबार १ भौ २०८३ ०३:४८ PM
नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरण अर्थात् भोटिङ मेशिनले पेटेन्ट अधिकार प्राप्त गरेको छ। ‘क्यान्डिडेट आइडि बेस्ड इलेक्ट्रोनिक भोटिङ मेसिन’ The post रामलक्ष्मणको विद्युतीय भोटिङ मेशिनलाई पेटेन्ट अधिकार प्राप्त appeared first on Technology Khabar.