काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव कम हुँदै जाने अपेक्षा

  • सोमबार १ भौ २०८३ ०३:३६ PM
काठमाडौं । नेपाल आयल निगमका अनुसार आज मिति २०८३ साल भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ । निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ । त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा ७५ हजार १५८ सिलिन्डर