संहिताहरूको प्रभावकारी कार्यान्वयन गरी न्यायमा पहुँच विस्तार गर्नुपर्छः प्रधानन्यायाधीश

  • सोमबार १ भौ २०८३ ०३:५९ PM
काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले संहिताहरूको प्रभावकारी कार्यान्वयनमार्फत कानुनी शासनको सुदृढीकरण गरी न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्ने बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘संहिता दिवस-२०८३’ का अवसरमा आयोजित समारोहमा उनले न्यायिक सुशासन, पारदर्शिता, उत्तरदायित्व र समयमै न्याय प्रदान गर्ने दायित्वलाई व्यवहारमा उतार्नु संहिताहरूको सफल कार्यान्वयन रहेको बताए । “संविधानले परिकल्पना गरेको