सर्वोच्चको आदेशपछि रिहा भए पत्रकार किशोर श्रेष्ठ

  • सोमबार १ भौ २०८३ ०३:३७ PM
सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतले श्रेष्ठको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ। श्रेष्ठलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी