काठमाडौं । नेपाल आयल निगमका अनुसार आज मिति २०८३ साल भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ। निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री… Continue reading काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज बन्दै गएको दाबी