पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकाले अपाङ्गता भएका ३० जना नागरिकलाई विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सोमबार सेवाग्राहीलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा सहायक सामग्री वितरण गरेको हो। गाउँपालिका