उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

  • सोमबार १ भौ २०८३ ०३:०३ PM
ललितपुर : उपसभामुख रुबी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन्। ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले ठाकुरबाट जाहेरी प्राप्त भएको पुष्टि गर्दै त्यसबारे अध्ययन