कोसी प्रदेशका मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

  • सोमबार १ भौ २०८३ ०३:१२ PM
काठमाडौं । कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोसी प्रदेशका नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते  गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्य विभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री