बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम, कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

  • सोमबार १ भौ २०८३ ०२:५१ PM
एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ। यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक सवारी The post बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम, कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी appeared first on Technology Khabar.