विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरू पक्राउ

  • सोमबार १ भौ २०८३ ०२:३० PM
काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखाको गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल