आजभोलि सामाजिक सञ्जाल खोल्दा नेपाली सेनाको बारेमा चर्को स्वरमा चिच्याउने र कमेन्ट बक्समा तथानाम विचार सम्प्रेषण गर्ने गरेको यत्रतत्र सर्वत्र भइरहेका छन् । यदाकदा कोही कसैले नेपाली सेनाको गुणगान गाएको भेटिए पनि बहुमत टिप्पणीकारहरूले नकारात्मक विचार राखेको पाइन्छ । सामाजिक सञ्जालहरूमा नेपाली सेनाले दरबार हत्याकाण्ड रोक्न नसकेको, भदौ २३ र २४ गतेको घटनामा नेपाल सरकारलाई