काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले बिरामी भई उपचाररत पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। परियार रास्वपा संसदीय दलको तर्फबाट भैंसेपाटीस्थित लम्सालको निवास पुगेर उनको