रास्वपाले घोषणा गर्याे ‘क्यान्डिडेट क्लब’, रवि लामिछानेले भने दलको वैचारिकता स्पष्ट पार्न समय लाग्छ

  • सोमबार १ भौ २०८३ ०१:५१ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ । सोमबार पार्टी सभापति रवि लामिछानेले क्लबको लोगो सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् । क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज,