पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

  • सोमबार १ भौ २०८३ ०१:५६ PM
काठमाडौं : सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतबाट रिहा गर्न आदेश दिएको छ। श्रेष्ठकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको