सूचना प्रविधि विभाग आजदेखि सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रुपान्तरण, यस्तो हुनेछ कामकारवाही

  • सोमबार १ भौ २०८३ ०१:४८ PM
– सदिक्षा आचार्य सरकारले सूचना प्रविधि विभागलाई पुनर्संरचना गर्दै सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रूपान्तरण गरेको छ। लामो समयदेखि चर्चामा रहेको यो पुनर्संरचनासँगै आजदेखि सो कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को The post सूचना प्रविधि विभाग आजदेखि सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रुपान्तरण, यस्तो हुनेछ कामकारवाही appeared first on Technology Khabar.