पार्लेमो प्रोटोकल कार्यान्वयनका लागि मानव बेचबिखन नियन्त्रण ऐन संशोधन प्रस्ताव: मन्त्री वादी

  • सोमबार १ भौ २०८३ ०१:२५ PM
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)विधेयकलाई संशोधन गर्ने प्रस्ताव गरिएको बताएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले मानव बेचबिखन अन्तरदेशीय संगठित अपराधका रूपमा बढ्दै गएकाले अपराधको क्षेत्राधिकार स्पष्ट पार्न उक्त विधेयकलाई संशोधन गर्ने प्रस्ताव गरिएको बताएकी हुन् । मानव बेचबिखन तथा ओसारपसार