विधानको सीमाभित्रै रहेर अधिवेशन सम्पन्न गर्छौंः गगन थापा

  • सोमबार १ भौ २०८३ ०१:२९ PM
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मङ्गलवारदेखि प्रारम्भ हुने जानकारी दिएका छन् ।