कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
सोमबार १ भौ २०८३ ०७:२५ PM
काठमाडौँ, भदौ १ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकता अनुसार कानुन बनाइनुपर्ने बताउनुभएको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा...