पत्रकार किशोर श्रेष्ठको मुद्दामा सर्वाेच्चद्वारा परमादेश जारी

  • सोमबार १ भौ २०८३ ०१:३९ PM
काठमाण्डु – सर्वाेच्च अदालतले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको मुद्दाको बन्दीप्रत्यक्षीकरण रिटमा परमादेश जारी गरेको छ । पत्रकार किशोर श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गरेको हो । रिट निवेदकले रिहा गर्नुपर्ने माग गर्दै रिट निवेदन दिएका थिए । सर्वाेच्चबाट