पत्रकार श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्ने सर्वाेच्चको आदेशमा के–के छ ? (आदेशसहित)

  • सोमबार १ भौ २०८३ ०१:५३ PM
काठमाण्डु – सर्वाेच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमै राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता नरहेकाले हाजिरी जमानीमा रिहा गरेर मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई परमादेश दिएको छ । प्रहरीले वैयक्तिक गोपनीयता विरुद्धको कसूरमा अनुसन्धान गर्न पाउने भए पनि हिरासतमै राख्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ । पत्रकार किशोर श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको रिटमा