काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतले श्रेष्ठको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ। श्रेष्ठलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको