काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति सङ्घर्षमा अदालत प्रवेश गर्न नहुने बताएका छन् । सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले अदालतको क्षेत्राधिकार संविधान र कानुनको पालना भए/नभएको व्याख्या गर्नेमा मात्र सीमित हुनुपर्ने उल्लेख गर्दै दलका आन्तरिक विषयमा न्यायपालिकाले