कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

  • सोमबार १ भौ २०८३ ०२:०३ PM
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गते देखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार ग्रहण गरिसकेका छन् । बैंकिङ क्षेत्रमा करिब २५ वर्ष भन्दा बढीको अनुभव सगालीसकेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साबिकको जनता