किशोर श्रेष्ठलाई छाड्न अदालतको आदेश

  • सोमबार १ भौ २०८३ ०१:५० PM
काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले श्रेष्ठलाई हिरासत मुक्त गरी उनको कार्यालयबाट बरामद गरिएका विद्युतीय सामग्री फिर्ता गर्न आदेश दिएको हो । किशोर श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दिएको बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले छाड्न