नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक

  • सोमबार १ भौ २०८३ ०२:०९ PM
काठमाडौं । नायिका करुणा पाण्डेको नयाँ तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक भएको छ । सोमबार भदौ १ गते साँझ ४ बजे गीतको म्युजिक भिडियो युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो । विभिन्न म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी पाण्डेले तीजको अवसर पारेर नयाँ सांगीतिक प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ आएकी हुन्। अभिनयसँगै