ट्युबवेल खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सोमबार १ भौ २०८३ ०१:१५ PM
काठमाडौँ / महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाकल) खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जना तथा सम्बन्धित आपूर्तिकर्ताविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर