नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

  • सोमबार १ भौ २०८३ ०१:३१ PM
काठमाडौँ / नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी विद्युतीय सवारीसाधनको बुकिङ प्राप्त गरेको जनाएको