जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

  • सोमबार १ भौ २०८३ ०१:१६ PM
नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का खाद्य उत्पादनहरू जापानको बजारमा औपचारिक रूपमा प्रवेश गरेका छन् । टोकियोमा आयोजित एक विशेष कार्यक्रमबीच HiLife का चिउरा, मस्यौरा, गेडागुडी, दाल, कोदोको पिठोलगायत उत्पादनको जापानी बजारमा शुभारम्भ गरिएको हो। शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमा रुमा र विशेष अतिथिमा ब्यवसायि टिका श्रेष्ठ र जापान नेपाल चेम्बरका The post जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ appeared first on Businesspana.