नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका छन्। बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले भारतीय स्टेट बैंक (एस.बी.आई.) लाई प्रतिनिधित्व गरी आएका उनलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको हो। नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष मुनीष कुमार चान्दनालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, The post नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन appeared first on Businesspana.