इलाममा सुरु भयो ऐतिहासिक लाखे नाच

  • सोमबार १ भौ २०८३ १२:३२ PM
इलाम : राणाकालदेखि निरन्तर मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्व लाखे नाच इलाममा सोमबारदेखि सुरु भएको छ। नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने लाखे जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी भएका छन्। नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा सुरु भएको