काठमाडौं : प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० गतेको समय निर्धारण गरेका हुन्। लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको संसद्को प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था