धनकुटाको गौथली भिरमा दुई दिनदेखि अड्किएको शव सेनाले निकाल्यो

  • सोमबार १ भौ २०८३ ०१:१२ PM
धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौथली भिरमा दुई दिनदेखि अड्किएको एक व्यक्तिको शव नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सोमबार निकालिएको छ। महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर रानाको शव अप्ठ्यारो भूगोलका