नेपाल टेलिकमले वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काइएको घटनाप्रति असन्तुष्टि जनाएको छ। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौँडाले टेलिकमको भवन भत्काएको The post अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै वीरगञ्जस्थित भवन भत्काएकोमा नेपाल टेलिकमको आपत्ति appeared first on Technology Khabar.