काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ । बैंकका अनुसार सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूले सम्बन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार चितवनको