कानुनहरू संविधानको भावना र मूल्यमान्यतासँग पूर्णतः मेल खानुपर्छ: सभामुख अर्याल

  • सोमबार १ भौ २०८३ ०१:०० PM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण आफैँमा साध्य नभई नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने महत्त्वपूर्ण साधन भएको बताएका छन् । सोमवार ‘मुलुकी संहिता दिवस’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको वास्तविक उद्देश्य प्रभावकारी कार्यान्वयनबाट मात्र पूरा हुने उल्लेख गरेका हुन् । सभामुख अर्यालले कानुनको गुणस्तरसँगै यसको सफल कार्यान्वयन, न्यायिक