काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा भेला र छलफल गर्न पाइने भए पनि त्यसको निर्णय आधिकारिक नमानिने स्पष्ट पारेका छन् । पार्टीभित्र संस्थापनइतर समूहले छुट्टै भेला गरेपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति थापाले भेलालाई आफूले ध्यानपूर्वक र राम्रोसँग सुनेको बताए । ‘साथीहरू जुटेर गर्नुभएको भेला हो । पार्टीमा भेला र छलफल गर्न