नाडा अटो शो : २ लाख अवलाेकनकर्ता भित्र्याउने लक्ष्य, केके छन् आकर्षण ?
सोमबार १ भौ २०८३ १२:३१ PM
काठमाडौँ / नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको सबैभन्दा ठूलो र बहुप्रतीक्षित प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा