एसटीसी इनर्जीको निःशुल्क ब्याट्री परीक्षण अभियानमा १५० भन्दा बढी सवारीसाधन सहभागी
सोमबार १ भौ २०८३ १२:५८ PM
काठमाडौँ / नेपालमै ब्याट्री उत्पादन गर्दै आएको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले आयोजना गरेको चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सम्पन्न भएको छ। कम्पनीले मकालु पेट्रोल