विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित HONOR Robot Phone सार्वजनिक गरेको छ । नयाँ श्रेणी सिर्जना गर्ने यो क्रान्तिकारी डिभाइसले प्रिमियम स्मार्टफोन डिजाइनमै पूर्ण रूपमा मोटराइज्ड 3-axis मेकानिकल गिम्बल एकीकृत गर्दै परम्परागत मोबाइल प्रविधिको भौतिक सीमालाई तोडेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले ARRI Image Science र व्यावसायिक सिनेमाटिक वर्कफ्लोका चयनित तत्वहरूलाई The post विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल appeared first on Businesspana.