प्रधानमन्त्री वालेनले भदौ १० गते संसदमा जवाफ दिने

  • सोमबार १ भौ २०८३ १२:५५ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिने भएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले १० गते संसदमा उपस्थित भई सांसदहरुको प्रश्नको जवाफ दिने जानकारी गराएका हुन् । उनले सांसदहरुलाई प्रधानमन्त्रीलाई सोध्न चाहेको प्रश्नको जवाफ माग गर्नका लागि भदौ पाँच गते १ बजेभित्र संघीय संसद… Continue reading प्रधानमन्त्री वालेनले भदौ १० गते संसदमा जवाफ दिने