काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र नेपालबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत जान पनि भिसा सिस्टम बनाउनुपर्ने बताए। उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमाContinue reading "हर्क साम्पाङको प्रस्ताव– ‘नेपाल भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा जाऔँ’"